राजधानीको बसुन्धारामा ग्यास सिलिन्डर विस्फोट, भीषण आगलागी

काठमाडौं– राजधानीको बसुन्धारामा ग्यास सिलिन्डर विस्फोट भएको छ । बसुन्धारास्थित मोर्गन कलेज नजिकैको घरमा ग्यास विस्फोट भएको महानगरीय प्रहरी बृत्त महाराजगन्जले जनाएको छ । आगलागीपछि घरमा भीषण आगलागी भएको छ । ग्यास विस्फोट हुँदा सो क्षेत्रमा ठूलो आवाज आएको थियो । अहिले घटनास्थलमा दमकल पुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीमा मानवीय क्षती … Continue reading राजधानीको बसुन्धारामा ग्यास सिलिन्डर विस्फोट, भीषण आगलागी